गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, चरित्र हत्याविरुद्ध कडा चेतावनी
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफ्नो नियुक्तिपछि समाजमा मिश्रित प्रतिक्रिया देखिएको महसुस गरेका छन्। शपथ ग्रहणपछि मन्त्रालय पुगेर पदभार सम्हाल्ने क्रममा उनले केही पक्ष उत्साहित र केही असन्तुष्ट रहेको...