महान्यायाधिवक्ता कार्यालयको पाँचवर्षीय रणनीति सार्वजनिक, अभियोजन र प्रतिरक्षा सुधारमा जोड
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म कार्यान्वयन गर्ने चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ । योजनाले न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी, प्रविधिमैत्री र प्रमाणमा आधारित बनाउने...