२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीलाई भेटेर गाउँपालिका महासंघका प्रतिनिधिले गरे कटौती अनुदान निकासा गर्न माग

अ+ अ-

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रतिनिधि टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ ।

अर्थमन्त्री पौडेलसँग मंगलबार भएको भेटमा गाउँपालिका महासंघले कटौती भएको समानीकरण अनुदान निकासा गरिदिन माग गरेको हो ।

महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्व पदाधिकारी टोली अर्थमन्त्री पौडेललाई भेट्न मन्त्रालय पुगेको थियो ।

अर्थमन्त्री पौडेलसँगको भेटमा गत आवमा कटौती भएको ७ प्रतिशत समानीकरण अनुदान चालु आवमा थप गरी निकासा गर्नुपर्ने माग गरिएको महासंघले जनाएको छ । साथै विनियोजन भइसकेको समानीकरण अनुदान कटौती गर्न नहुने माग महासंघको छ ।

यस्तै महासंघले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लाई दिएका सुझावहरू समावेश गरेर संशोधन विधेयक तयार गर्न, अर्थमन्त्रीको अध्यक्षतामा अन्तरसरकारी वित्त परिषद्‍मा स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।