१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाउपाले लुम्बिनीमा पनि फेर्‍यो दलको नेता

अ+ अ-

काठमाडौँ। केन्द्रमा विवादित रहेको नागरिक उन्मुक्ति पार्टी लुम्बिनीमा पनि उस्तै गरी विवादमा तानिएको छ । अध्यक्ष रन्जिता चौधरी र संस्थापक रेशम चौधरीबीचको विवादले केन्द्रमा जस्तै लुम्बिनीमा पनि दलको नेता फेरेको छ ।

बुधबार सरकारमा जाने तयारी गरेका रन्जिता समूहका धर्मबहादुर चौधरीलाई दलको नेताबाट हटाएर रेशम चौधरी समूहका राजकुमार चौधरीलाई दलको नेता बनाइएको छ ।

लुम्बिनीमा ४ सांसद रहेको नाउपामा अहिले दुई जना रन्जिता र दुई जना रेशम समूहमा देखिएका छन् । रन्जिता समूहमा रहेका धर्मबहादुर चौधरी एमाले–कांग्रेस गठबन्धनको सरकारमा जाने तयारीमा थिए । बुधबार बिस्तार हुन लागेको मन्त्रीपरिषदमा उनले जाने जनाउ दिइसकेका थिए ।

नयाँ जिम्मेवारी पाएका दलका नेता राजकुमार चौधरीले प्रदेश सभा सचिवालयलाई आफ्नो पार्टीको निर्णयबारे जानकारी दिएको जनाएका छन् । नाउपाले दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि फेरेको हो ।

यसअघि प्रमुख सचेतक रहेका राजकुमार चौधरी दलको नेता बनेपछि सो स्थानमा नरमाया ढकाललाई सचेतकमा निर्मलादेवी थारुलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस