१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पमाथि गोली प्रहारको घटनापछि राजीनामा दिने तयारीमा अमेरिकी ‘सेक्रेट सर्विस’ प्रमुख

अ+ अ-

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति तथा हालको रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गोली प्रहार भएपछि अमेरिकी गुप्तचरी सेवा दिने सरकारी निकाय ‘सेक्रेट सर्विस प्रमुखले राजीनामा दिने भएकी छन् ।

प्रमुख किबर्ली चिटलले अमेरिकी सदनमा डेमोक्रेटिक तथा रिपब्लिकन दलका सांसदहरुले संसदीय सुनुवाइमा राजीनामा किन नदिने भनेर प्रश्न गर्दा आफू सेक्रेट सर्विसलाई चाहिएको बताउँदै आएकी थिइन् । उनले गोली प्रहार सेक्रेट सर्विसको पछिल्ला दशकको सबैभन्दा कमजोरी भएको पनि स्वीकारेकी थिइन ।

यसैबीच आज उनले राजीनामा दिने खबर सार्वजनिक भएको हो । बेलायती मिडिया बीबीसीका अनुसार उनले राजीनामा दिने बताएकी छन् । यस्तै, सीएनएनका अनुसार सेक्रेट सर्विस प्रमुखले राजीनामा दिइसकेकी छन् । सीएनएनले आफ्नो स्रोतको आधार दिएर यस्तो समाचार सार्वजनिक गरेको छ ।

सेक्रेट सर्विससँग रुष्ट भएका अमेरिकी सांसदहरुले अमेरिकाको संघीय अनुसन्धान विभाग ९एफबीआई० प्रमुखलाई पनि संसदीय सुनुवाइमा बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस