२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडामा मन्त्री क्वाटरमा आगलागी

अ+ अ-

काठमाडौँ। हेटौँडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रशासन कार्यालय मकवानपुर तीर्थराज चिलुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको कार्यालयमा आइतबार साँझ ८ : ४० बजेको समयमा विद्युत् सट भएर आगलागी भएको प्रजिअ चिलुवालको भनाई छ । प्रजिअ चिलुवालका अनुसार आगलागीबाट ४ थान इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगायतमा क्षति भएको छ । 

आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । क्वाटर बस्न योग्य नभएपछि मन्त्री ठकुरी पल्पसा होटेलमा बास बसेको छन् ।