१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले चैँ संविधानले नस्विकारेको भाषा बोल्न मिल्छ ? भन्दै शंकर पोखरेलले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले संविधान नस्विकारेको भाषा बोल्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् । पोखरेलले संविधानले जनयुद्ध नचिन्ने तर माओवादीले जनयुद्ध भनिरहेको बताए । एमाले र काँग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्ने माओवादीले चैँ संविधान नस्विकारेको भाषा बोल्न मिल्छ र ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘अहिले माओवादीका मित्रहरू माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ’, उनले उल्लेख गरेका छन्, ‘तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र काँग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्नेले माओवादीले चैँ संविधानले नस्विकारेको भाषा बोल्न मिल्छ र ?’

हाल संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाउँदै पोखरेलले लेखेका छन्, ‘नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरू धेरै उद्वेलित हुनु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस