९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश कमिटी सदस्य न्यौपानेलाई माओवादीले गरायो सचेत

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार)लाई पार्टीले सचेत गराएको छ । 

माओवादी सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले एक विज्ञप्ति जारी गर्दै सिन्धुली पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाएको भन्दै यस्तो कार्य नगर्न सचेत गराएका हुन् ।  

‘माओवादी आन्दोलन र पार्टी प्रति जनविश्वास र पुनः जनलहर बढ्न थालिसकेको अवस्थामा हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य  ज्वाला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुक अकाउन्ट र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिन्धुली जिल्ला पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै जिल्ला पार्टी र संयोजक स्वयंको चरित्रहत्या गर्ने र जिल्ला नेतृत्व त्याग गरी मार्ग प्रशस्त गर्न निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस