काठमाडौँ । लोक सेवा आयोग काठमाडौँले शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले एक सूचना जारी गरी शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८९-१६६९४/०८०-८१ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानुन/सरकारी वकिल समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा