पूर्वाधार मन्त्रालयले माग्यो कर्मचारी सरुवाका लागि आवेदन, पाँचवटासम्म कार्यालय रोज्न पाइने
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ। मन्त्रालयले कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य र विश्वसनीय बनाउने...