काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा–पुस्ताकै बलमा यो मुलुक रूपान्तरण गर्न सकिने बताएका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने पुस्तौंपुस्ता पछि पर्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।







