काठमाडौँ । लोक सेवा आयोगले मौसम विज्ञान सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले सोमबार एक सूचना जारी गरी मौसम विज्ञान सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०५/०७९-८० (खुला), नेपाल इन्जिनियरिङ सेवा, मेटेरियोलोजी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), मौसम विज्ञान सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
आयोगले सिफारिस गरेका उम्मेदवार :







