२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल फाइनलमा उज्बेकिस्तानसँग पराजित

अ+ अ-

काठमाडौँ । नेपाल काभा यु-२० को फाइनलमा शनिबार उज्बेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

उत्कृष्ट पुनरागमन गरेको उज्बेकिस्तान चार सेट चलेको उपाधि भिडन्तमा २५-२७, २५-१०, २५-१६ र २५-२० ले पराजित रह्यो । उज्बेकिस्तान प्रतियोतियोगितामा अपराजित रहेर उपाधि जित्न असफल रह्यो । लिग चरणमा पनि नेपाल उज्बेकिस्तानसँग पराजित रहेको थियो । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित गर्‍यो ।

सुरुआती दुई सेट गुमाएको तुर्कमिनिस्तान रोमाञ्चक खेलमा २३-२५, २३-२५, २५-२०, २५-२३ र १५-१३ ले विजयी रह्यो । प्रतियोगितामा आयोजक श्रीलंका र नेपालसँगै उज्बेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।