१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका विदेश मन्त्री एस जयशंकर भोलि पाकिस्तान जाँदै

अ+ अ-

काठमाडौँ । भारतका विदेश मन्त्री एस जयशंकर भोलि मगलबार पाकिस्तान जाँदैछन् । भारतीय विदेश मन्त्रीको पाकिस्तान भ्रमण १० वर्षपछि हुन लागेको हो । त्यसैले पाकिस्तानमा जयशंकरको भ्रमणको निकै चर्चा छ ।

यद्यपि भारतीय विदेश मन्त्री जयशंकर द्वीपक्षीय भ्रमणमा जान लागेका होइनन् । उनी शंघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ)को बैठकमा भाग लिन जान लागेका हुन् ।

एससीओको बैठक पाकिस्तानको राजधानी इस्लामाबादमा १५ र १६ अक्टोबरमा हुने तय भएको छ । भारत एससीओको सदस्य हो र यो बैठकमा विदेश मन्त्री जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

पाकिस्तानले बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै आमन्त्रण गरेको थियो । तर भारतको सहभागितामै संशय थियो । सहभागी भइहाले पनि भारतले जुनियर मन्त्री वा ब्यूरोक्र्याटलाई पठाउन सक्ने अनुमान थियो ।

तर विदेश मन्त्री नै जाने भए । तर यो भ्रमणमा भारत र पाकिस्तानको सम्बन्ध सुधारमा धेरै आश गर्न सकिन्न । किनकि सोमबारसम्म द्वीपक्षीय संवादको कुनै योजना छैन ।

प्रतिक्रिया दिनुहोस