काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा परिषद्को चौधौँ बैठक आज दिउसो ३ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा हालको स्थितिबारे समीक्षा हुने बताइएको छ ।