काठमाडौँ । लोक सेवा आयोगले ल्याब टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी ल्याब टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं १२००३ र १२००५/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, ल्याब टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जानकारी दिएको छ ।
हेर्नुहोस् नतिजा :