११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमै फेरिए चार सिडिओ

अ+ अ-

काठमाडौँ । जाजरकोट जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी फेरिइरहँदा भूकम्प प्रभावितको काम प्रभावित भएको छ । प्रजिअ फेरिँदा भूकम्प प्रभावितलाई स्थायी आवास निर्माण, दोस्रो किस्ता वितरणलगायतका काम प्रभावित भएकाले सर्वसाधारणले सरकारसँग असन्तुष्टि जनाएका छन् । भूकम्प प्रभावितको दोस्रो किस्ताको रकम निकासा, संघ, प्रदेश तथा स्थानीय तहबिच सम्पर्क समन्वयमा भूमिका प्रभावकारी रूपमा देखाएका प्रमुख जिल्ला अधिकारीको छोटो समयमै सरुवा भएपछि भूकम्प प्रभावित निराशा छन् ।

२०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसै गरी २०८० चैत ८ मा जाजरकोटको प्रजिअ बनेका ऋषिराज आचार्यको २०८१ असार ९ गतेसम्म कार्यरत रहे ।  

२०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको २०८१ कात्तिक ८ गते सरुवा भएको छ । अहिले गृह मन्त्रालयले मेखबहादुर मग्रातीलाई प्रजिअ बनाएर जाजरकोट सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई चार/चार महिनामा गरिने सरुवाको विषयलाई लिएर जाजरकोटका विभिन्न नागरिक संस्थाहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस