काठमाडौँ । लोक सेवा आयोगले असिष्टेण्ट केमिष्ट पदको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी असिष्टेण्ट केमिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०१८-१२०२०/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, केमेस्ट्री समूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर ल्याब असिष्टेण्टर असिष्टेण्ट केमिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा:







