७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक जित भन्दै भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई

अ+ अ-

काठमाडौँ । अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड जे. ट्रम्पको ऐतिहासिक जीत भन्दै भारतका प्रधानमन्त्रीले बधाई सन्देश दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्रीले यस अवसरमा भनेका छन्, “मेरो मित्र डोनाल्ड जे। ट्रम्पलाई ऐतिहासिक चुनावी विजयको हार्दिक बधाई। आफ्नो अघिल्लो कार्यकालमा हासिल गरेका सफलतालाई आधार मानेर अमेरिकाको नेतृत्व गर्न पाउनु भएकोमा हार्दिक शुभकामना।”

प्रधानमन्त्रीले भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने लक्ष्यसहित दुई देशका जनताको हितमा संयुक्त रूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन्। उनले थप भनेका छन्, “हाम्रो जनता र समग्र विश्वको शान्ति, स्थिरता र समृद्धिका लागि सँगै काम गरौँ।” यद्यपि चुनावी घोषणा भने हुन बाँकी छ ।

यस सन्देशसँगै प्रधानमन्त्रीले ट्रम्पसँग अघिल्लो भेटघाटका केही तस्बिरहरू पनि सार्वजनिक गरेका छन्, जसले दुई नेताबीचको मित्रवत् सम्बन्ध र सहयोगकोसमेत झल्को दिएको छ ।

प्रतिक्रिया दिनुहोस