कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सर्लाही । हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । बिआर०६बिएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको...