२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईबीले भन्यो-वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्नेलाई व्यक्तिगत विवरण नदिनू 

अ+ अ-

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ ।

ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण दिँदा जोखिम हुने ब्युरोले जनाएको छ । 

अपरिचितहरूले त्यसरी फोन गरेमा आफ्नो विवरण नदिएर बैंक तथा वित्तीय संस्था वा प्रहरीमा जानकारी गराउन ब्युरोले आग्रह गरेको छ । ठगीमा संलग्नहरूले बैंकको खाताको ठेगाना नमिलेको भनेर पनि फोन गर्ने र खाताको रकम चोरी गर्ने गरेका छन् ।