काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउलीको मूल्य प्रतिकिलो १०० देखि १२० रुपैयाँ छ। आइतबार यसको मूल्य १२० देखि १४० रुपैयाँ प्रतिकिलो थियो।
बन्दाको मूल्य स्थिर रही प्रतिकिलो ४० देखि ५० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।
लाम्चो भन्टा ५ रुपैयाँ महँगिएर सोमबार प्रतिकिलो ३५ देखि ४० रुपैयाँ प्रतिकिलो छ। तने बोडी १० रुपैयाँ महँगिएर प्रतिकिलो १२० देखि १३० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।
त्यस्तै मटरकोशाको भाउ आज प्रतिकिलो १२० देखि १४० रुपैयाँ छ। आइतबार यसको भाउ १०० देखि १२० रुपैयाँ थियो।
रायोको सागको भाउ किलोमा १० रुपैयाँ बढेर सोमबार ५० देखि ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तो छ मूल्यसूची :














