२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते

अ+ अ-

काठमाडौँ। जाजरकोटमा आज बिहान दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जना घाइते भएका छन्।

बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलामा दुर्घटना भएको हो ।

जाजरकोट प्रहरीका अनुसार गाडी बिच सडकमा पल्टिएको छ, जसका कारण तीन जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।

यस्तै, भेरी नगरपालिका–७, स्याउले बजारबाट नेपालगञ्जतर्फ गइरहेको ५ ख १८९२ नम्बरको गाडी कुदुमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गाडीमा २१ जना यात्रु थिए, जसमा १६ जना घाइते भएका छन्। घाइतेमध्ये गाडी चालकको अवस्था गम्भीर छ।

घाइतेहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको छ। गाडी सडकबाट ५० मिटर तल खसेको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।