२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहजिल्ला पुगेर देउवाले गरे अपुरा योजना पूरा गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला पुगेका छन्। आमनिर्वाचनपछि उनी पहिलो पटक गृह जिल्ला पुगेका हुन्। देउवा एक साता लामो बसाइका लागि सोमबार गृह जिल्ला डडेलधुरा पुगेका हुन्।

सोमबार काँग्रेस सभापति देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे। त्यहाँ उनले कार्यकर्ता भेटघाटमा जिल्लाका अधुरा योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 

रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा-६ र १२ जोड्ने रंगुन नदी र सलुन-शीर्ष-रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रेलगायतका योजना सम्पन्न गर्ने उनले विश्वास दिलाएको डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए।

सभापति देउवा मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला)मा सहभागी हुनेछन्। त्यस्तै नेता(कार्यकर्तासँगको भेटघाट पनि गर्ने सभापति साउदले बताए।