२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रूपमा तलब तथा ज्याला सूचकांक प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ तलब तथा ज्याला सूचकांक प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ ।

जनअनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ३.३६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यस्तो सूचकांक ५.६५ प्रतिशतले बढेको थियो ।

प्रदेशगत रूपमा गत असोजमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांकको वृद्धिदर १.२४, मधेश प्रदेशको ४.९९, वाग्मती प्रदेशको २.९५, गण्डकी प्रदेशको २.२६, लुम्बिनी प्रदेशको ३.६७, कर्णाली प्रदेशको ५.०३ र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको छ ।