काठमाडौँ । न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा गरेको छ ।
यसै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।