२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह उपनिर्वाचनका लागि काँग्रेसले पठायो १५ बुँदे आन्तरिक सर्कुलर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस स्थानीय तह उपनिर्वाचनका लागि पार्टी पङ्क्तिलाई १५ बुँदे आन्तरिक सर्कुलर पठाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन हुने स्थानीय तहमा नेता कार्यकर्तालाई मिसन मंसिर १६ मा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

सर्कुलरमा भनिएको छ, ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य मैदानमा प्रतिस्पर्धाको नीतिमा हामी सबै प्रष्ट छौँ । आपसी एकता, विश्वास र व्यवस्थित कार्य योजनाका साथ हामीले परिणाम हासिल गर्नुछ ।’

चुनावी प्रतिस्पर्धाका बीच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली काँग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ।

सबै नेता कार्यकर्तालाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै गत निर्वाचनमापार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका वा विरुद्ध रहेकाहरूलाई उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन निर्वाह गर्ने भूमिकाको आधारमा कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्ने पार्टीको केन्द्रीय नीति रहेको पनि उल्लेख छ ।