२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी नेपाल आइपुगे 

अ+ अ-

काठमाडौँ । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न पोखरा एभेन्जर्समा अनुबन्ध भएका चार विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

पोखरामा अनुबन्ध भएका स्कटल्याण्डका माइकल लिस्क, नेदरल्याण्ड्सका बास डे लिड, इंग्ल्याण्डका म्याट क्रिट्ले र वेस्ट इन्डिजका रेमन रेइफर बुधबार नेपाल आइपुगेका हुन् ।

उनीहरूलाई स्वागत गर्न पोखरा एभेन्जर्सका टोली विमानस्थल पुगेका थिए ।

अर्का खेलाडी आन्द्रेस गौस भने केही दिनपछि नेपाल आउनेछन् । उनी अहिले आवुधावी टी-१० लिग खेलिरहेका छन् ।

कुशल भुर्तेल मार्की प्लेयर रहेको पोखराका मुख्य प्रशिक्षक राजीव कुमार हुन् । पोखराको मेन्टरको रूपमा दक्षिण अफ्रिकाको जोन्टी रोड्स छन् ।