७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीको मुसिकोट-१ मा साढे ८ बजेबाट मतगणना गरिने

अ+ अ-

काठमाडौँ। गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर-१ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना अहिले साढे आठ बजेबाट सुरु गरिने भएको छ ।

सर्वदलीय बैठकले साढे आठ बजेबाट मतगणना गर्ने सहमति भएको हो । 

मतदान केन्द्रबाट सबै मतपेटिका मतगणना हुने स्थल वडानम्बर-१ को वडा कार्यालयमा ल्याइएको छ । मतगणना हुने स्थल पौदीअमराईमा उम्मेदवारका समर्थकहरूको बाक्लो उपस्थित रहेको छ ।

जसले गर्दा पौदीअमराई यतिबेला चहलपहल बढेको छ । वडाध्यक्षका लागि ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस