मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर: महानिरीक्षक कार्की
गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन् । करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व...