गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते
काठमाडौँ । गुल्मीको काली गण्डकी गाउँपालिका-२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार बुधवार दिउँसो करिब ४ बजे स्याङ्जाको...