काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर १०, १३-१७/२०८०-०८१ (आ.प्र.) (खुला तथा समावेशी) तह ७ का विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :