काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी सञ्चय कोषको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी कर्मचारी सञ्चय कोषको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्मचारी सञ्चय कोषको २०८०-०८१ का विभिन्न वि.नं., (आ.प्र., खुला तथा समावेशी), सेवा, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :