काठमाडौँ । लोक सेवा आयोगले अपरेटर पदको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आइतबार एक सूचना जारी गर्दै अपरेटर पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
जुम्ला कार्यालयको विज्ञापन नम्बर १५४०२/०८०-८१ (खुला)इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स.उपसमूह, रा.प.अनं.द्वितीय श्रेणी, अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, आयोगले जुम्ला कार्यालयको विज्ञापन नं १५४०१/०८०-८१ (खुला) इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.द्वितीय श्रेणी, मेकानिक्स पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :
