७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै जाति समुदायका मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।

‘तमु ल्होसार’ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै नागरिकका अधिकार संरक्षण गरी सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माण गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नयाँ वर्षका रूपमा मनाइने यस्ता पर्वले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली परम्परागत विशेषताका आधारमा मनाइने यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी प्रेमको भावना विकास गर्न सबैमा प्रेरणा प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस