२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ बजेदेखि अनिवार्य अवकाश हुँदै गरेका चार डिआइजीको एक वर्ष पदावधि थप

अ+ अ-

काठमाडौँ। अनिवार्य अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि एक वर्ष थप गरिएको छ। मंगलबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल थप्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताएअनुसार निर्णय गृह मन्त्रालयमा पुगिसकेको छ। सोही अनुसार, गृह मन्त्रालयले पदावधि थपसम्बन्धी पत्र तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ।

सशस्त्र प्रहरी नियमावलीअनुसार, सरकारले आवश्यकता ठानेमा आइजिपीको सिफारिसमा एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ। पदावधि थपसँगै डिआइजीहरूका लागि एआइजीपी र उस्तै परे आइजिपीसम्म पुग्ने अवसरको ढोका खुल्ने अधिकारिहरूले बताएका छन्।