९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघी मनाउन शंकर पोखरेल दाङमा

अ+ अ-

काठमाडौँ । थारु समुदायमा माघीको चहलपहल बढेको छ । माघी आउँदै गर्दा गाउँ-गाउँमा नाचगान गर्ने, खानपिन गरेर रमाइलो गर्ने रमाइला दिन आइसकेका छन् ।

दाङका थारु बस्तीहरूमा अहिले निकै चहलपहल देखिन्छ । स्थानीय सरकारले पनि थारु समुदायहरूको जमघट गराउने र सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । वडा कार्यालयहरूले पनि माघी मिलन कार्यक्रम गरेका छन् । त्यस्तै विभिन्न पार्टीहरू र जनवर्गीय संगठनहरूले माघी सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् ।

सोही क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि माघी मनाउन गृह जिल्ला दाङ पुगेका छन् । माघी मिलनसहितका विभिन्न कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल गृह जिल्ला आएको एमालेले जनाएको छ ।

महासचिव पोखरेल माघ १ गतेसम्म माघी मनाएर माघ ३ गते काठमाडौँ फर्कने कार्यक्रम छ । एमालेनिकट नेपाल लोकतान्त्रिक थारु संघ दाङले घोराही उपमहानगरपालिका-९ लरैनामा आयोजना गरेको माघी सांस्कृतिक कार्यक्रममा सहभागी भएका पोखरेल अन्य स्थानीय समुदायका कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस