७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसले १२ मन्त्रीहरूसँग छलफल गर्दै

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामुहिक छलफल गर्ने भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका काँग्रेसका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग बिहीबार कांग्रेसले छलफल गर्ने तय गरेको छ।

यो छलफल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुने जनाइएको छ।

कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमतिमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। यस सहमतिअनुसार सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी काँग्रेसले १२ जनालाई पठाएको छ।

गत भदौदेखि सरकारका कामलाई परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफलहरू निरन्तरता दिइरहेको कांग्रेसको भनाइ छ।

पछिल्लो समय मन्त्रीहरुले कामै गर्न नसक्दा सरकार सुस्त बनेको आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस