काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना :