११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती संगठन भोजपुरको अध्यक्षमा जनक सापकोटा

अ+ अ-

काठमाडौँ। नेपाल निजामती संगठन, भोजपुरको १९औँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले जनक सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) कुमार राई, उपाध्यक्ष (महिला) ममता दियाली, सचिव सुमनहरि राई, सहसचिव राजन कोइराला, तथा कोषाध्यक्ष खम्बसि राई चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा टिकाराम प्रधान, सुमन अधिकारी, मनोज मेहता, सुस्मा अधिकारी, सुवास तामाङ, चिन्तामणि पोखरेल, तोयानाथ दुलाल, सुरेश कुमार चौधरी, सोनिया पुन, दिवस खड्का, र निर्मल आचार्य निर्वाचित भएका छन् ।

अधिवेशनले लेखा समितिको संयोजकमा सन्तोष कटुवाललाई चयन गरेको छ भने भिम घिमिरे र देवेन्द्र प्रधान सदस्य भएका छन् ।

त्यसैगरी, केन्द्रीय प्रतिनिधि टिका पाठक पराजुली र प्रकाश कुमार बिसी चयन भएका छन्। राष्ट्र सेवक सहकारीबाट हरिकृष्ण दाहाल तथा प्रदेश प्रतिनिधि मोतीराम खनाल र कविता राई चयन भएका छन् ।

नयाँ नेतृत्व चयनपछि आयोजित विशेष कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनक सापकोटाले संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। निजामती कर्मचारीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार, तथा प्रशासनिक प्रणालीलाई प्रभावकारी बनाउन आफ्नो नेतृत्वले सक्रिय भूमिका खेल्ने उनले स्पष्ट पारे ।

अधिवेशनमा उपस्थित प्रतिनिधिहरू, शुभेच्छुकहरू, तथा आम सदस्यहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस