२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको प्रहरी निरीक्षक र जवान पदको फाराम भर्नको लागि म्याद थप (सूचनासहित)

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको साधारण उपसमूहतर्फ प्रहरी निरीक्षक र जवान पदको दरखास्त फाराम भर्नको लागि १५ दिनको म्याद थप गरिएको छ ।

गत पुष १९ गते प्रकाशित भएको सशस्त्र प्रहरी निरीक्षक र जवान पदको दरखास्त फाराम बुझाउने अन्तिम मिति माघ २४ गते (आजसम्म) भएकोमा दरखास्त फाराम बुझाउनको लागि फेरी १५ दिन म्याद थप गरेको हो। अब सशस्त्र प्रहरीमा भर्ना हुन चाहानेहरुले आगामी फागुन १८ गते सम्म दरखास्त फाराम बुझाउन सक्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

हेर्नुहोस् सूचना :