२९ नवप्रवेशी प्रहरी निरीक्षकलाई नियुक्ति पत्र, १६ जनालाई दर्ज्यानी चिन्ह
काठमाडौँ । नेपाल प्रहरीले खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नियुक्त भएका २९ जनालाई नियुक्ति पत्र प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले...