काठमाडौँ । टेकुमा रहेको एक बाड गोदाममा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ । सो क्रममा केही मजदुर घाइते भएका छन् ।
कवाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।