१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको चुनाव संघ र प्रदेशपछि मात्रै गर्नेबारे काँग्रेसमा बहस सुरु

अ+ अ-

काठमाडौँ । निर्वाचन प्रणाली सुधारको बहस चलिरहेको बेलामा सत्तारुढ नेपाल काँग्रेसमा नयाँ बहस सुरु भएको छ । संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बहस सुरु भएको हो ।

स्थानीय तह निर्वाचनको तुस आम निर्वाचनमा परेको साथै बागी–विद्रोही बढ्दा पार्टीलाई ठूलो नोक्सानी भएको निष्कर्षसहित काँग्रेसमा नयाँ बहस सुरु भएको हो ।

काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघ र प्रदेशको निर्वाचन पहिला र स्थानीय तहको निर्वाचन पछि गर्नुपर्छ भन्ने कुरा पार्टीमा प्रवेश भएको बताए ।

उनले भने, ‘स्थानीय तहको संघ र प्रदेशको भन्दा पछि या एकै पटक गर्दा उपयुक्त हुन्छ भन्ने कुरा पार्टीमा उठेको छ । यो कुरा काँग्रेसमा मात्रै होइन । अरु पार्टीमा पनि उठिरहेको विषय हो ।’

उनले अहिले पार्टीमा विषय प्रवेश मात्रै भएको भन्दै कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘अहिले छलफल मात्रै भएको छ । अहिलेसम्म कुनै निर्णय भएको छैन । भोलिको दिनमा के हुन्छ अहिले भन्न सकिँदैन ।’

यो विषय पार्टी सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बसेको बैठकमा पनि उठेको थियो । त्यसअघि बसेको संसदीय दलको बैठकमा पनि सांसदहरूले संघ र प्रदेशको भन्दा स्थानीय तहको चुनावलाई पछि गर्नुपर्ने सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस