काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७८/२०७९-०८० (खुला तथा समावेशी) कोशी प्रदेश, प्रशासन सेवा, नगद समूह, तह ४, सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :

