६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्दै आएको प्रधानमन्त्री कप एकदिवसिय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुँदैछ। 

लुम्बिनी प्रदेशका तीन मैदानमा हुने प्रतियोगिता राउन्ड रोबिन लिगमा हुनेछ। दश टोलीबीच हुने प्रतियोगिता रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तथा दाङ देउखुरीको लमही क्रिकेट मैदानमा सञ्चालन गर्न लागिए‌को क्यानले जनाएको छ। 

प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफसहित सात प्रदेशका टोलीको सहभागिता हुनेछ। 

सिद्धार्थ रंगशालामा फाइनलसहित प्रतियोगितामा १७ खेल हुनेछन्। एक्स्ट्राटेक ओभलमा १५ खेल हुनेछन्। यस्तै लमहीमा १४ खेल हुनेछन्। 

पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन्। यस्तै एक्स्ट्राटेकमा बागमती प्रदेश र एपिएफ तथा लमहीमा कर्णाली र सुदूरपश्चिमबीच खेल हुनेछ। 

प्रधानमन्त्री कपको अघिल्लो संस्करण सिद्धार्थ रंगशालासहित मुलपानी र कीर्तिपुर मैदानमा भएका थिए। यसपटक भने सबै खेल काठमाडौँ बाहिर आयोजना गर्न लागिएको हो।

राउन्ड रोबिन लिगको आधारमा हुने प्रधानमन्त्री कप जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताको छनोटको आधार समेत हो। अघिल्लो संस्करणको शीर्ष चार टोलीले यो वर्षको जय ट्रफीमा प्रतिस्पर्धा गरेका थिए। 

खेल तालिका :

प्रतिक्रिया दिनुहोस