६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री खड्काविरुद्ध बोल्ने सिइओ विमल गुरुङलाई हटाउन ऊर्जाको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विमल गुरुङलाई हटाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उनलाई पदबाट हटाउन निर्देशन दिइसकेको अवस्थामा उनलाई नहटाएको भन्दै मन्त्रालयले पत्र लेखी उनलाई हटाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री दीपक खड्का र मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूका बारेमा सामाजिक फेसबुकमार्फत गैर जिम्मेवार सन्देश प्रवाह गरेकाले उनलाई सो जिम्मेवारीबाट हटाउन सञ्चालक समितिले नै घिसिङलाई निर्देशन दिएकोमा उनले त्यसको पालना नगरेको मन्त्रालयले उल्लेख गरेको छ ।

सिइओ गुरुङले केही समयअघि फेसबुकमा प्रधानमन्त्री ओली तथा ऊर्जा मन्त्री खड्काको फोटो राख्दै उनीहरूलाई कालकोठरीमा पुर्‍याउनुपर्ने उल्लेख गरेका थिए । त्यस्तै, अर्को पोस्टमा मन्त्री खड्कालाई बिचौलिया र मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलाई कुपात्र भन्दै गाली गलौज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस