काठमाडौँ । बेलायतले एक जना नेपालीलाई निष्कासित गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा बेलायतले उनलाई निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। लुकिछिपी काम गरिरहेका बेला उनी पक्राउ परेका थिए।