काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले भ्रमको खेतीमा अहिलेको सरकारलाई पिएचडी दिए हुने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट्याउदै बालेनले पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने टिप्पणी गरेका हुन् ।







