दसैँ-तिहार लक्षित बजार अनुगमन: काठमाडौँ महानगरद्वारा बागबजारका पसलमा छापा
काठमाडौँ । विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्री नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले अनुगमन अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा शुक्रवार महानगरको...