९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामदारको मेडिकल गर्न देशैपिच्छे सिन्डिकेट : मेडिकल व्यवसायी संघ

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण (मेडिकल) गर्ने विषयमा देशैपिच्छे जस्तो सिन्डिकेट भएको बताएको छ। 

बिहीबार पत्रकार सम्मेलन गर्दै संघले दर्ता भएर सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थालाई सरकारले समान हक अधिकार र खुला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चितता गर्नुपर्नेमा देशैपिच्छे सिन्डिकेट खडा गरेको बताएका हुन्।

यसले मूल्यमा समेत कार्टेलिङ भएको उनीहरूको आरोप छ। 

हाल २१२ वटा स्वास्थ्य संस्था वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत छन्। 

तर मलेसियाका लागि ३६ वटा स्वास्थ्य संस्थाहरूले मात्रै काम गर्दै आएका छन्।

त्यस्तै, गाम्कामा आबद्ध साउदी, बहराइन ओमान जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि गाम्का छ। गाम्कामा १९ वटा स्वास्थ्य संस्था मात्रै आबद्ध छन्। 

कोरिया र इसराइल जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट भएको संघले जनाएको छ। 

संघका महासचिव कृष्ण बजगाईँले सरकारले यसरी मुलुकैपिच्छे सिन्डिकेट गर्न नहुने बताए। 

सूचीकृत सबै मेडिकलहरूले सबै मुलुक जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस